गृह · शब्दकोश

फोर्नु

[सक्रि.]

१. कुनै समूहलाई दुई वा सोभन्दा बढी समूहमा विभाजित गर्नु।

२. चिर्नु; फटाउनु।

३. छुट्याउनु; अलग पार्नु।

४. सिङ्गो वस्तुलाई टुक्रा पार्नु; फुटाल्नु; फोड्नु।

⟵ फेरि सूचीमा जानुहोस्