गृह · शब्दकोश

टालटुल

[ना.]

१. आलटाल गर्ने व्यवहार; अल्याङमल्याङ।

२. घर, पर्खाल आदिको दुलो, धाँजो आदिमा मर्मत गर्ने काम; जीर्णोद्धार।

३. टुटेफुटेका भाँडामा रसायन हालेर वा फाटेका कपडामा टालो हालेर मर्मत गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्