गृह · शब्दकोश

आलटाल

[ना.]

१. काममा टालटुल; टारटुर।

२. चित्त नबुझेको काममा लाग्नुपर्दा ढिलाइ गर्ने बानी; अलमल; अल्याङमल्याङ; आलेटाले; आनाकानी।

⟵ फेरि सूचीमा जानुहोस्