खेती गर्ने वा पानी पर्ने याममा पानी नपरी सुक्खा लागेको अवस्था; लामो समयदेखि पानी नपरेको अवस्था; सुक्खा; अनावृष्टि।