छेको

[ना.]

१. पर्दा, पर्खाल वा घेराको बार

२. प्रतिबन्ध; बन्देज; छेकबार; नियन्त्रण

३. वस्तुभाउ वा अरू केही चिज आउनबाट रोक लगाइएको बार; अवरोध; रोक्का

कोष्ठक ()।