गृह · शब्दकोश

टाँग्नु

[सक्रि.]

१. कपडा आदि फिँजाएर झुन्ड्याउनु; लट्काउनु; टाङ्नु।

२. खसी, बोका आदिको छाला काढ्नु।

३. तोकेको काम गर्न आलटाल गर्नु; सुस्ती गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्