गृह · शब्दकोश

सुस्ती

[ना.]

१. ढिलोपन; ढिलाइ; आलेटाले; अलमल।

२. बल, गति आदिमा हुने दुर्बलता; कमजोरी।

⟵ फेरि सूचीमा जानुहोस्