गृह · शब्दकोश
१. काम नसिद्ध्याई अलमल्याउनु; रोकेर राख्नु; काम टाँग्नु।
२. बेसरी खान पाउनु; धुत्नु।
३. लट्कन लाउनु; लट्कने पार्नु।
⟵ फेरि सूचीमा जानुहोस्