कोइलो
[ना.]
मही पार्ने मधानीमा बेर्ने डोरीका टुप्पामा लगाइने काठको हत्ता; नेतीको टुप्पामा लगाइने मसिनो काठको टुक्रो; नेतीको दुबै छेउमा जोडिएको काठको सोइलो (यसैमा समाएर दुई हातले डोरी तान्ने र छोड्ने गर्दै दही मथिन्छ।