टलपल

[ना.]

१. अति हर्ष वा पीडाले गहभरि आँसु छचल्किएर।

२. कुनै तरल वस्तुमा हल्का छाल उठी हल्लने चालमा।

३. नदी आदिको पानीमा डुङ्गा, पटेला आदि हल्लने गरी; ढलपल