गृह · शब्दकोश

पटेला

[ना.]

१. एक जातको माछो।

२. मुढा, मुड्का वा केराका थाम आदिलाई एकअर्कासँग बाँधेर बनाइएको खास प्रकारको डुङ्गा।

⟵ फेरि सूचीमा जानुहोस्