झोलिनी
[ना.]
१. चाहिँदोभन्दा बढ्ता झोल वा पानी भएको तरकारी।
२. मन नपर्दा वा झर्को लाग्दा पानीलाई हेला गरी भनिने शब्द।
३. मन नपर्दो झरी।