जलीय

[वि.]

पानीबाट तयार भएको; जलसम्बन्धी; जलसँग सम्बन्ध रहेको।