गृह · शब्दकोश
ठुलो पेट, सानो घाँटी र फुकेको मुख भएको; पेटबाट टुटी निस्केको लाम्चो खालको जलपात्र।
चौखटमा झ्यालदैलो अड्याउने ठाउँ खोप्न प्रयोग गरिने, काठका बिचमा चारपाटे चेप खोल्ने वा आधा काठ खोल्ने सानो एकपाटे रन्डा।
⟵ फेरि सूचीमा जानुहोस्