गृह · शब्दकोश

चौखट

[ना.]

१. खाट; पलङ।

२. खाटमा झुल टाँग्न चारैतिर राखिएको काठ।

३. चार कुना भएको काठको चारखुट्टे (चौकी, पिर्का, पिरा)।

४. ढोकाको चारैतिरको काठ; चौकोस।

५. हे. चौखुट।

⟵ फेरि सूचीमा जानुहोस्