गृह · शब्दकोश

झल्कनु

[अक्रि.]

१. प्रकाशले झल्ल हुनु; चम्कनु; टल्कनु।

२. मनमा कुनै आकृति, भाव वा सौन्दर्यको झल्का आउनु।

३. सम्झनु; भान पर्नु; उस्तै लाग्नु।

⟵ फेरि सूचीमा जानुहोस्