गृह · शब्दकोश

टल्कनु

[अक्रि.]

१. कुनै पारदर्शक वा चम्किलो पदार्थमा उज्यालो ठक्कर खाएर चमक निस्कनु; टलक आउनु; झल्कनु।

२. चिल्लो वा चिप्लो पदार्थ चम्कनु।

⟵ फेरि सूचीमा जानुहोस्