गृह · शब्दकोश

झल्ल

[क्रिवि.]

१. केही छिनका लागि चम्कने वा टल्कने गरी; झल्कने किसिमले।

२. चारैतिर छरिएर उज्यालो फैलने गरी; झलमल्ल

⟵ फेरि सूचीमा जानुहोस्