चम्कनु

[अक्रि.]

१. उन्नतिमा लाग्नु; तरक्की हुनु

२. कसैलाई नटेर्नु; मात्तिनु

३. टल्कनु; तेजिलो हुनु; जगमगाउनु