खस्कनु

[अक्रि.]

१. उमेर ढल्कनु

२. कमजोर हुनु; निस्तेज हुनु; खच्कनु

३. बसेको ठाउँबाट अरूलाई थाहा नदिई हिँड्नु; ठाउँ सर्नु; हट्नु