जड्नु
[सक्रि.]
१. कुनै एउटा वस्तुलाई उपयोगी वा सुन्दर बनाउन त्यसलाई अर्को वस्तुसँग जोड्नु; बहुमूल्य धातु, रत्न आदिलाई गहनामा जोड्नु।