जोती

[ना.]

१. गोरुको नत्थीलाई रास वा लगामसँग जोड्ने साधन

२. धनुमा परिन्जोलाई जोडेर बाँध्ने डोरी; जोत

३. हलाको जोतारो

[ना.]

हे. ज्योति