गृह · शब्दकोश

जोत

[ना.]

१. आबादी; जोतिने गरेको भाग

२. धनुसित परिन्जोलाई जोडेर बाँध्ने डोरी; जोती।

३. हलो, ट्याक्टर आदिले खेतबारी जोत्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्