जोतारो

[ना.]

जुवाका सोइलामा लगाएर गोरुका गलामा बाँध्ने डोरी; जोती