धनु वा गुलेलीमा काँड वा मट्याङ्ग्रा अड्याएर हान्नका निम्ति लगाइएको डोरी, रबर वा चोयाको साधन; ताँदो; प्रत्यञ्चा।