गृह · शब्दकोश
तेल हाल्ने तामाको भाँडो।
पिता वा माताका पिता; हजुरबा; जिबा।
तानपुरा, सितार आदि तारबाजामा चार वा सात तार अड्याउन र आवाज सुरिलो बनाउन राखिने काठ, हस्तीहाड वा घोडोको आङ; जुहारी।
⟵ फेरि सूचीमा जानुहोस्