गृह · शब्दकोश

सरकारवादी

[वि.]

सरकार नै वादी भएर चलाइने; सरकार नै उजुरवाला हुने; सरकार पक्षको (मुद्दा)।

⟵ फेरि सूचीमा जानुहोस्