गृह · शब्दकोश

फौजदारी

[वि.]

१. चोरी, डकैती, मारपिट, ज्यान आदिको कुनै घटना वा मुद्दा।

२. त्यस्तो मुद्दा हेर्ने अदालत।

३. मारपिट, चोरी, डकैती आदि अपराधको न्यायिक कारबाही गरिने कुरासँग सम्बन्धित; आपराधिक पृष्ठभूमि रहेको।

⟵ फेरि सूचीमा जानुहोस्