मिति

[ना.]

१. दिन तोक्नका लागि लेखिने वा व्यवहार गरिने अवधि वा समय (साल, महिना, गते, वार आदि); तारिख

२. परिमाण; मान

३. समयको सीमा वा हद; म्याद; आयु