सहीछाप
[ना.]
१. कुनै लिखित कागत पत्र, लेख आदिमा आफ्नो मन्जुरी जनाउन गरिने हस्ताक्षर; औँठो, नामाङ्कित मुद्रा आदिले लगाइने छाप।
२. सही।