गृह · शब्दकोश

चेत्नु

[अक्रि.]

१. कहिल्यै नबिर्सने किसिमको अनुभव हुनु; कामको असल र खराब परिणाम थाहा हुनु।

२. दुरदुहाइ हुनु; तोबातोबा हुनु।

३. वस्तु वा घटनाबारे सही अनुभव हुनु।

⟵ फेरि सूचीमा जानुहोस्