पाठ्यक्रम
[ना.]
खास शैक्षिक सत्रभित्र सिकाउन सकिने विषय वा विषयहरूको योजना (जसमा विषयको उद्देश्य, पाठ्यवस्तुहरूको पूर्वापर क्रम, शिक्षण प्रक्रिया र मूल्याङ्न प्रक्रिया तोकिएका हुन्छन्)।