उत्तीर्ण

[वि.]

१. उत्रेको; निस्केको।

२. झमेलाबाट उम्केको।

३. नदी तरेको; पार भएको।

४. परीक्षा दिएर पास भएको; सफल