गृह · शब्दकोश

जम्नु

[अक्रि.]

१. जुनसुकै तरल वा ठोस वस्तु निकास नपाएर जम्मा हुनु।

२. ठाँटसँग बस्नु वा रहनु।

३. तरल वस्तु ठोसमा बदलिनु।

४. बसेको वा रहेको ठाउँमा स्थायी हुनु।

५. सुविधासम्पन्न हुनु; मस्त हुनु।

⟵ फेरि सूचीमा जानुहोस्