गृह · शब्दकोश

ठाँट

[ना.]

१. कुनै वस्तुको ढाँचाकाँचा मिलाउने काम; सजावट; शृङ्गार

२. बाजा बजाउने ढाँचा वा किसिम

३. व्यक्तिमा रहने विशेष गुण; रवाफ; सान

[ना.]

अस्थायी गोठ; खर्क

⟵ फेरि सूचीमा जानुहोस्