गृह · शब्दकोश

छद्म

[ना.]

१. एक विषयलाई ढाकछोप गर्न निकालिने अर्को कुराको प्रसङ्ग; बहाना; निहुँ।

२. एकले अरूप्रति राख्ने कपटको भावना।

३. मुख्य रूप छिपाई नक्कली स्वरूप देखाउने काम।

⟵ फेरि सूचीमा जानुहोस्