गृह · शब्दकोश

चउर

[ना.]

१. खनजोत नगरिएको र खेतीपाती नलगाई त्यसै रहेको वा छाडिएको दुबो र ससाना घाँस उम्रने खुला र समथर जमिन।

२. सार्वजनिक रूपमा प्रयोग गरिने सम्म परेको फराकिलो जमिन; गौचर; चौर।

⟵ फेरि सूचीमा जानुहोस्