गृह · शब्दकोश

अपहरण

[ना.]

१. कसैबाट कुनै वस्तु जबर्जस्ती खोसेर लैजाने काम; हरण।

२. चोर्ने वा हरण गर्ने काम।

३. स्वार्थ साध्ने वा पैसा कमाउने उद्देश्यले कुनै व्यक्तिलाई जबरजस्ती उठाएर लैजाने काम।

⟵ फेरि सूचीमा जानुहोस्