गृह · शब्दकोश
तामाङ, शेर्पा आदिका लोकगीतको चरणमा सात वा आठ अक्षर हुने लय; सेलोगीत।
१. काँडो; वाण।
२. पिँडालु, कर्कलो आदिका कन्दका ससाना टुसामध्ये कुनै एक टुसो।
३. मासु, कुभिन्डो आदि काटेर बनाएको लामो त्यान्द्रो; मासुको लामो टुक्रो।
⟵ फेरि सूचीमा जानुहोस्