गृह · शब्दकोश
१. आफूले रोजेको वस्तु वा व्यक्तिलाई छान्नु; रोज्नु।
२. घोट, कलप आदि गरेका कपडालाई कुनै साधनद्वारा खुम्चा पार्नु; मुजा पार्नु; खाँच्नु।
३. टिप्नु।
⟵ फेरि सूचीमा जानुहोस्