गृह · शब्दकोश

घोट

[ना.]

१. घोटेर बनाइएको औषधी; घोटी।

२. घोट्ने वा दल्ने काम; घोटाइ; दलाइ।

[ना.]

अन्त्येष्टिको गहुँत खाने दिन गरिने भोज।

⟵ फेरि सूचीमा जानुहोस्