गृह · शब्दकोश

मुजा

[ना.]

१. मुख, हात आदिमा छाला खुम्चिनाले परेका ससाना गरा; चाउरी।

२. मुजो।

⟵ फेरि सूचीमा जानुहोस्