गृह · शब्दकोश

खुम्चा

[ना.]

१. एक प्रकारको खोटी।

२. कुखुरा, परेवा आदि राख्न बनाइएको चोयाको भाँडो।

३. छाला चाउरी पर्दा शरीरमा देखा पर्ने मुजा; चाउरी।

⟵ फेरि सूचीमा जानुहोस्