गृह · शब्दकोश
१. चिउँटी।
२. छालामा बिझेको काँडो झिक्ने सानो दुईचोसे साधन।
३. धातुका ससाना टुक्रा वा ससाना पुर्जा टिप्ने काममा उपयोगी सानो हाते चिम्टा।
४. महिलाहरूले केश टिप्न प्रयोग गर्ने धातुका ससाना चिम्टा।
⟵ फेरि सूचीमा जानुहोस्