गृह · शब्दकोश

चिउँटी

[वि.]

१. त्यस्तो मेलले टिप्ने, समात्ने काम वा समात्दा आउनेजति मात्रा।

२. बुढी औँला र चोर औँलाका टुप्पाको मेल।

३. चिउँटीले आउने परिमाणको; चिम्टी।

४. थोरै; अति अल्प।

⟵ फेरि सूचीमा जानुहोस्