चिम्टा
[ना.]
धातुका दुइटा पातला लामा टुक्रालाई चलाउन हुने गरी जोडेर बनाइएको, आगो वा कुनै चिज झिक्ने, निकाल्ने वा टिप्ने दुईचोसे साधन।