गृह · शब्दकोश
१. दुई नगण, दुई सगण, एक गुरु हुने र आठौँ अक्षरमा विश्राम हुने एक छन्द।
२. दुर्गा देवी।
३. सात सय श्लोकको दुर्गाको माहात्म्य लेखिएको पुस्तक; सप्तशती।
⟵ फेरि सूचीमा जानुहोस्