गृह · शब्दकोश

सप्तशती

[ना.]

१. सात सय पद्यबाट बनेको कृति।

२. सात सय मन्त्रका रूपमा पद्यमा रचिएको भगवतीको स्तोत्र; चण्डी।

३. सात सय वस्तुको समूह।

⟵ फेरि सूचीमा जानुहोस्