नगण

[ना.]

छन्दशास्त्रका नियमअनुसार तीन लघु मात्रा (III) हुने एक गण।