गृह · शब्दकोश

डुन्डी

[ना.]

१. छालाले मढेको, ठोकेर बजाइने एक किसिमको बाजा; डुङ्ग्री।

२. त्यो बाजा बजाएर सर्वसाधारणलाई कुनै कुरा सूचित गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्